धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व पाएको नेपाली कांग्रेसले मन्त्रीको टुङ्गो लगाएको छ । कांग्रेसको संसदीय दलको सोमबार बसेको बैठकले बहादुरसिंह थापा र मेघराज खड्कालाई सुदूरपश्चिम सरकारमा पठाउने निर्णय गरेको छ । थापालाई आर्थिक मामिलामन्त्री, खड्कालाई सामाजिक विकास मन्त्री बनाउने निर्णय बैठकले गरेको हो । यसैगरी, प्रकाश बमलाई आर्थिक मामिला राज्यमन्त्री, सरस्वती खड्कालाई सामाजिक विकास…