कञ्चनपुरको शुक्लाफाँटामा चक्रपथ निर्माण गरिँदै

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा चक्रपथ सडक निर्माण अगाडि बढेको छ । नगरपालिकाको वडा नम्बर १२ कालागौँडीबाट सडक निर्माण शुरू भएको हो । नगरपालिकाको भौतिक पूर्वाधार विकास शाखाका प्रमुख दीपक धामीका अनुसार ठेक्का प्रक्रियामार्फत सात करोड ४४ लाख ४९ हजार रुपैयाँको लागतमा सडक निर्माण हुन लागेको छ । पहिलो चरणमा वडा नम्बर १२ को कालागौँडीदेखि…