डोटी प्रतिनिधि सभा निर्वाचनमा आनन्द विष्ट बलियो उम्मेदवार

डोटी । डोटीमा नेपाली कांग्रेसभित्र प्रतिनिधि सभाको निर्वाचनमा युवा नेतृत्वले स्थान पाउनुपर्ने माग उठ्न थालेको छ । पुरानै अनुहारले जनअपेक्षा अनुसार काम नगरेको आरोप लगाउँदै डोटीमा अधिकांश कांग्रेस कार्यकर्ताले युवाले स्थान पाउनुपर्ने बताएका छन् । त्यसमा पनि युवा नेता आनन्द विष्ट बलियो उम्मेदवार हुनसक्ने स्थानीय कांग्रेस नेताहरूको बुझाइ रहेको छ । मंसीर ४ गते हुने…