बाजुरा । बुढिगंगा नगरपालिकामा २७ सय ४० मतगणना हुँदा नेकपा एमालेको अग्रता कायमै रहेको छ । एमालेका नगरप्रमुखका उम्मेदवार रामबहादुर बाँनियाले १५ सय ९२ मत ल्याएका छन् भने कांग्रेसका नगरप्रमुखका उम्मेदवार रङ्गबहादुर खातीले ९ सय ९० मत प्राप्त गरेका छन् । नेकपा एमालेका उपप्रमुखका उम्मेदवार मायाकुमारी खडकाले १५ सय ५७ मत ल्याएकी छन् भने कांग्रेसका…