आजको राशिफल हेर्नुहाेस्

आजको पात्रो:  आज असार १३ गते सोमबार, २०७९ । जुन २७ तारिक २०२२ । असार

पार्टीभित्र र सत्तामा पुगेपछि पनि निजी स्वार्थ देखिनु हुँदैन : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र र सत्तामा पुगेपछि पनि व्यक्तिले निजी

नेकपा एसका ६ सांसदले गरे हस्ताक्षर फिर्ता 

काठमाडौं । मन्त्री हेरफेरको विषयमा असन्तुष्टि जनाउँदै नेकपा एकीकृत समाजवादी पार्टीका ६ सांसदले गरेको हस्ताक्षर

पहाडबूढो

म पहाडबूढोटेकेर इन्द्रेणीको लौरोहिँडिरहेछु काँडैकाँडाको यात्रा !कहाली लाग्ने भुत्याहा पहराबाँदर लड्ने तीनतले भीरसत्तीबयरको झ्याँङमा चैते

पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ मूल्य घट्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिमय

मृत्यु

पानीको फोकाजस्तैफुट्दै बगिरहेछन्आँसुका भर्‍याङ हुँदैखुसीहरू । भित्रभित्रै छट्पटिएरहेरिरहेछ सहरबन्द हुन लागेका श्वासहरू । अन्तिम समयकासाक्षी

हिउँको अद्भुत वर्षा

कार्तिक २२ गते विहान ६ बजे शौचालय जानको लागि ढोका खोल्न खोज्दा ढोकै खोलिंदैन ।

नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे नाम फेर्छौं : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले नामकै कारण निर्वाचन आयोगले दल दर्ता नगरे

पेट्रोलियम कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन

काठमाडौँ । संसदीय समितिले पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको छ ।

महिला टी-२०: नेपाल एसिया कपमा छनोट हुन असफल

काठमाडौं । वर्षाका कारण पहिलो सेमिफाइनल खेल रद्द हुँदा नेपाल महिला टी-२० च्याम्पियनसिपबाट बाहिरिएको छ ।