लस एन्जलस । ब्युमोन्ट–ब्यानिङ नेपाली समाजको अध्यक्षमा एकदेव शर्मा निर्विरोध चयन भएका छन्। समाजको साधारण सभा तथा निर्वाचन कार्यक्रममार्फत सम्पूर्ण पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन गरिएको हो। निर्वाचन समितिका अनुसार पदाधिकारी पदका लागि एकभन्दा बढी उम्मेदवारी नपरेपछि नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो। नवगठित कार्यसमितिमा अध्यक्षमा एकदेव शर्मा, उपाध्यक्षमा रोशन श्रेष्ठ, सचिवमा हृदयराज भण्डारी, सह–सचिवमा…