न्यूयोर्क । एनआरएन अमेरिकाको अध्यक्षमा सतेन्द्र शाह निर्वाचित भएका छन् । सोमवार सम्पन्न निर्वाचनमा शाह आफ्ना तीन प्रतिष्पर्धीहरुलाई पराजित गर्दै आगामी दुई वर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् । घोषित परिणाम अनुसार, शाहले ३ हजार २ सय २८ मत प्राप्त गरेर जित हासिल गरे । अन्य तीन प्रतिष्पर्धी मध्ये भानु खरेल २ हजार ५ सय…