वासिङ्गटन डिसी । इरान र इजराय युद्धमा अमेरिकी सहभागिताका विषयमा राष्ट्रपति ट्रम्पले सबै कुरा अनिश्चित रहेको बताएका छन् । राष्ट्रपति ट्रम्पले हस्तक्षेपको निर्णय अनुमोदन गराइसके पनि अन्तिम घोषणा नगरेको अमेरिकी सञ्चार माध्यमको दाबी छ । ट्रम्पले निर्णय पास गराइसकेको विषय शुरुमा वाल स्ट्रिट जनरलले समेत सार्वजनिक गरेको छ । ट्रम्पले अमेरिकाले आक्रमण शुरु गरे भने…