वासिंगटन डिसी । अमेरिकाले यमनका हुथी बिद्रोहीको एक एन्टी–शिप क्रूज मिसाइल नष्ट गरेको छ । अमेरिकन केन्द्रिय कमाण्डले यमनका हुथी बिद्रोहीले आक्रमणका लागि तयारी अवस्थामा राखेको एन्टी–शिप क्रूज मिसाइल नष्ट गरेको जनाएको हो । अमेरिकन सेनाका अनुसार फेब्रुअरी ४ मा लगभग बिहान ९ बजे अमेरिकी केन्द्रीय कमान्ड बलहरूले लाल सागरमा जहाजहरू विरुद्ध प्रक्षेपण गर्न तयार…