काठमाडौं । नेपाल र केन्याबीच आज पहिलो एक दिवसीय खेल हुँदैछ । केन्या भ्रमणमा रहेको नेपालले केन्याविरुद्धको पहिलो एक दिवसीय खेल खेल्न लागेको हो । नेपाल आज शृंखलामा विजयी शुरुवात गर्ने लक्ष्यका साथ मैदान ओर्लने छ । नेपालले यस अघि घरेलु टोलीविरुछको पाँच खेलको ट्वेन्टी-ट्वेन्टी शृंखला ३–२ ले जितेको थियो । केन्याविरुद्धको एक दिवसीय शृंखलामा…