प्रिमियर लिगमा आज चेल्सी र उल्भ्स खेल्दै

काठमाडौँ । इंग्लिस प्रिमियर लिगमा आज चेल्सी र उल्भ्स खेल्दैछन् । यो खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजे शुरु हुनेछ । चेल्सी १७ खेलमा २२ अंकसहित तालिकाको दशौँ स्थानमा छ । समान खेलमा १९ अंक रहेको उल्भ्स चौधौँ स्थानमा छ । गएराति भएको खेलमा आर्सनल र लिभरपुलले एक/एक गोलको बराबरी खेले । बराबरीसँगै आर्सनल…