काठमाडौं । महेश श्रेष्ठ नेतृत्वको गैरआवासीय नेपाली संघ (एनआरएनए) प्रधानमन्त्री केपी शर्मा ओलीले खारेज गरिदिएका छन् । बद्री केसी नेतृत्वको एनआरएनएले बुधबार राजधानीमा आयोजित ‘एनआरएनए ग्लोबल कन्क्लेभ’ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अधिवेशनमा हारेका १७ जनाले अर्को संगठन बनायौं भन्दैमा सरकारले मान्यता दिइँदैन । प्रधानमन्त्री ओलीको यो अभिव्यक्ति सार्वजनिक भएसँगै संघ विभाजन गर्ने शेष घले…