एनआरएन नेतृत्व चयन विवाद: निर्वाचन परिणाम मान्दैनौं

काठमाडौं । राजधानीमा हिजो सम्पन्न गैर आवासीय नेपाली संघको ११ औं अधिवेशनसंगै निर्वाचन परिणामले संघलाई पुन: विभाजनको संघारमा पुर्याएको छ। नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको सार्वजनिक परिणामलाई अध्यक्षका प्रत्यासीद्वय महेश श्रेष्ठ र आर के शर्माले स्वीकार गर्न नसक्ने भन्दै प्रेस विज्ञप्ति सार्वजनिक गरेका छन्। सार्वजनिक परिणाम अनुसार, अध्यक्षमा डाक्टर बद्री केसी निर्वाचित भएका छन्।…