काठमाडौं । जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा राहत बाँड्न तीनवटा बेग्लाबेग्लै गैरआवासीय नेपाली संघ (एनआरएनए) को टोली पुगेको छ । सरकारले एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनेपछि कुँवर नेतृत्वको टोली प्रभावित क्षेत्रमा देखा परेको छैन । तर राहत वितरणको नाममा झन्डै एक करोड रुपैयाँ संकलन गर्ने लिस्ट तयार पारेको छ । ११ औं महाधिवेशनबाट अस्तित्वमा आएका…