एनआरएनए बैठकका निर्णय फेरियो

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विवाद समाधान गर्न गठित समितिका संयोजक शेष घलेको दवावमा संघको केन्द्रीय समितिले गरेका निर्णय परिवर्तन भएका छन् । विवाद समाधान गर्न उच्चस्तरिय समिति बनेको करिब चार दिनपछि शेष घलेले केन्द्रीय समितिले गरेका निर्णयका बुँदामध्ये दुईवटा हेरफेर गर्न अध्यक्ष कुमार पन्तलाई दबाब दिएका हुन् । गत शनिबार संघको केन्द्रीय…