सिद्धिचरण नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसको तर्फबाट तेजेन्द्र खनाल (तेजन) निर्वाचित भएका छन् । ओखलढुंगाको यो एक मात्र नगरपालिका हो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की इच्छाकुमारी गुरुङभन्दा १ हजार १ सय ८४ मत बढी ल्याएर विजयी भएका खनाल नेपाली कांग्रेस पार्टीको जिल्ला सभापति समेत हुन् । यसभन्दा अघि खनाल नेपाल विद्यार्थी संघ ओखलढुंगाका सभापति…