शिक्षा, संस्कार र विकास

हरेक प्राणीको पहिलो गुरू आमा हो । मान्छे त झन् सर्वश्रेष्ठ प्राणी । उसले आफ्ना सन्तानलाई दिने शिक्षा, दीक्षा र संस्कारले ठूलो अर्थ लाग्छ । त्यो व्यक्ति कुन संस्कारमा हुर्केको छ, कुन परिवेशमा हुर्केको छ, उसको परिवेश उसको लागि मार्गदर्शक भइरहेको हुन्छ । शुरूमा उसको पथ प्रदर्शक आमा, त्यसपछि ऊ बस्ने समाज, त्यसपछि छरछिमेक, नातागोता,…