‘दानव’ को छातीमा लाखे र हारती माता

निवास कपन पैयाँटारको बिछौनामा पल्टिएर 'अलग कुरा' को अर्को नयाँ अंकको लेखनमा दिमाखलाई केही संवेदनशील बनाउने कोसिस गर्दैछु । झम झम पानी परिरहेको छ, बिरामी पिताजी मनराम केसी (केसीबा) भने निवासकै अर्को कोठामा मस्त निदाउनु भएको मैले पाएँ । श्रावन महिना भएको कारण झम झम बर्षाको यो समयलाई बिछौनामा पल्टिएर नै लेखन अघि बढाउने जमर्कोमा…