खराबभन्दा खराब बन्ने प्रतिस्पर्धा

कहिलेकाहिँ साथीभाइहरुका बीचमा देशको अवस्थाका बारेमा छलफल हुँदा, हामी ठीक दिशामा छौं कि छैनौं ? भन्ने प्रश्नबाट प्रवेश गरिन्छ । ठीकै ठाउँमा छौं भन्ने उत्तर आउँदैन । फेरि प्रश्न उठ्छ कि गलत कहाँबाट भएको छ ? कसका कारण भएको छ ? आफ्नो ठाउँबाट हामीले ठीकठाक नै गरिरहेका छौं कि हामी नै गलत छौं ? आफू…