दुवाल ‘मिश्र स्मृति पुरस्कार-२०८०’बाट सम्मानित

काठमाडौं । वरिष्ठ जनगायक एवम् संगीतकार रामकृष्ण दुवाल युद्धप्रसाद मिश्र स्मृति पुरस्कार २०८० बाट सम्मानित भएका छन् । आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा दुवाललाई प्रतिष्ठानका तर्फबाट रु. ३१ हजारको नगद पुरस्कारसहित सम्मान गरिएको हो । राणा शासनदेखि पञ्चायती व्यवस्थाको अन्त्यसम्म स्वछन्दतावादी धारा र प्रगतिवादी धारामा कलम चलाएका मिश्रको नाममा स्थापित सो पुरस्कार प्रत्येक वर्ष विशिष्ट…