‘संकलित गद्यरचना’का लागि हरि अधिकारीलाई अन्तर्राष्ट्रिय अरनिको पुरस्कार

ललितपुर । कवि एवम् वरिष्ठ पत्रकार हरि अधिकारीको ‘संकलित गद्यरचना’ कृतिले २०७७ को अरनिको अन्तर्राष्ट्रिय साहित्य पुरस्कार पाएको छ । गैरआवासीय नेपाली संघको भाषा–साहित्य, संस्कृति तथा सम्पदा प्रवद्र्धन समितिले राष्ट्रिय विभूति अरनिको नाममा स्थापना गरेको २ लाख रुपैयाँ राशिको पुरस्कार पहिलो पटक अधिकारीको कृतिलाई प्रदान गरिएको हो । शताब्दी पुरुष सत्यमोहन जोशीको निवास ललितपुरको, बखुम्बहालस्थित…