पूर्वयुवराजको अपहरण मुद्दा र डा. दुर्गा पोखरेलको ‘स्याडो ओवर सांग्रिला’

''साँइली र माइली पोइल गएछन् गाउँघरलाई शुन्य पारेरहामीलाई झुक्याइ भागेछन् गाउँघरको नाकै काटेर" मधु छेत्री र उदितनारायण झाले गाएको यो गीत कुनै समय लोकप्रिय थियो । लगभग चालीस वर्षपछि कालीप्रसाद बाँस्कोटाको स्वर ,संगीतमा अर्को गीत आयो "ए ससुरा बा मलाई साली मन पर्‍यो। "अहिले नारीप्रतिको धारणासँग यो गीतलाई तुलना गरिदैछ । एउटी बुहारीले "ए ससुरा…