गौरामा किन खेलिन्छ देउडा ?

काठमाडौं । आज कृष्णजन्माअष्टमी अर्थात सुदूरपश्चिमेलीहरुको महान चाड गाैरा पर्वको अन्तिम दिन । यस दिन गौराको पूजाआजा गरी मनाइन्छ । सुदूरपश्चिमको मौलिक संस्कृति झल्किने गरी मनाइने गौरा पर्व आ–आफ्नै धार्मिक तथा सांस्कृतिक मान्यताअनुसार मनाउने चलन छ । भदौ शुक्ल पञ्चमीदेखि आरम्भ हुने गौरा पर्वको अन्तिम दिन आज अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व…