‘ॐ तृप्यन्ताम’ बजारमा

काठमाडौं । लघुकथाको साहित्यिक आकाशमा नयाँ कृति ‘ॐ तृप्यन्ताम’ नामक लघुकथा सङ्ग्रह उदाएको छ । साहित्यकार एवं पत्रकार शङ्कर खरेलले लेख्नुभएको यस सङ्ग्रहमा वर्तमान सामाजिक, राजनीतिक, धार्मिक विषयका लघुकथाहरू सङ्ग्रहित छन् । लेखकका साहित्यका विभिन्न विधामा करिब डेढ दर्जन कृति प्रकाशित छन् । पितृ कार्यमा प्रयोग हुने शब्द ‘ॐ तृप्यन्ताम’ लाई नै पुस्तकको नाम दिइएको…