पद्मश्री साहित्य पुरस्कार आख्यानकार डा. देवीप्रसाद सुवेदीलाई

काठमाडौं । पद्मश्री साहित्य पुरस्कारआख्यानकार डा. देवीप्रसाद सुवेदीलाई, पद्मश्री साधना सम्मान काटुनिष्ट दुर्गा बराल (वात्स्यायन) र पद्मश्री गौरव पुरस्कार शिक्षाविद् सुरेशराज शर्मालाई प्रदान गर्ने निर्णय भएको खेमलाल हरिकला समाज कल्याण प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा जारी विज्ञप्तिअनुसार वि.सं. २०७९ को पद्मश्री साहित्य पुरस्कार समालोचक तथा आख्यानकार डा. देवीप्रसाद सुवेदीको उपन्यास मनु लाई…