कांग्रेस संसदीय दलको नेता चयन स्थगित

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधिसभाअन्तर्गत संसदीय दलको नेता चयन प्रक्रिया हाललाई स्थगित गरेको छ । निर्वाचन तालिका सार्वजनिक भइसकेको अवस्थामा अन्तिम समयमा आएर चुनाव रोकिएको हो । पार्टीको केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सर्वसम्मत रूपमा नेता चयन गर्नभन्दै निर्देशन दिएपछि शुक्रवारका लागि तय गरिएको सो प्रक्रिया स्थगित गरिएको हो । पार्टी केन्द्रीय कार्य सम्पादन समितिको…