गृहमन्त्रीको राजीनामा कांग्रेसको बटमलाइन, प्रधानमन्त्री दाहालले माफी माग्नुपर्ने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारी ठगी प्रकरणमा जोडीएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामाको रणनीति बनाउने भएको छ । सहकारी ठगीमा गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन समिति माग गर्दै आएको कांग्रेसले अब उनको राजीनामालाई बटमलाइन बनाउने तयारी गरेको कांग्रेस उच्च स्रोतले जानकारी दिएको छ । गृहमन्त्री लामिछानेबारे संसदीय छानबिन समितिको मुद्दाबाट अगाडि बढ्ने कांग्रेस…