प्रतिनिधि सभाको बैठक आज पनि बस्दै

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा १२ वटा अध्यादेश स्वीकृतको लागि प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ । बैठकमा राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । तर गत बुधबारदेखि प्रमुख प्रतिपक्षी दल…