कांग्रेसका थप तीन जिल्लाका क्रियाशील सदस्यहरुको नामावली प्रकाशित

काठमाडौँ । कांग्रेसका थप तीन जिल्लाका क्रियाशील सदस्यहरुको नामावली प्रकाशित भएको छ । केन्द्रीय निर्वाचन समितिले मंगलबार सुनसरी, मकवानपुर र बागलुङका क्रियाशील सदस्यहरुको नामावली वेबसाइटमा प्रकाशन गरेको हो । यो सँगै ५६ जिल्लाका सदस्यहरुको नामावली सार्वजनिक भएको छ । समितिका संयोजक महादेवप्रसाद यादवले निर्वाचन निर्देशिका ०७८ को दफा ९ (ख) बमोजिम सदस्यहरुको नामावली प्रकाशित गरिएको…