राज्य सञ्चालनमा युवापुस्ताको संलग्नता बढ्दै जानु सकारात्मक : पूर्वराजा ज्ञानेन्द्र

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवापुस्ताको संलग्नता बढ्दै जानु सकारात्मक पक्ष भएको बताएका छन् । नयाँ वर्ष २०८३ को पूर्वसन्ध्यामा सार्वजनिक गरिएको भिडियो सन्देशमार्फत उनले समसामयिक राजनीतिक अवस्थाबारे धारणा व्यक्त गरेका छन् । उनले शिक्षित, देशबारे जानकार तथा आधुनिक प्रविधिमा अभ्यस्त युवाको सहभागिताले राज्य सञ्चालनमा योगदान पुग्ने बताएका छन् । साथै,…