पाँच दलिय गठबन्धनको बैठक बालुवाटारमा पुनः सुरु

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा पुनः सुरु भएको छ । स्थानीय निकायको निर्वाचनलगायत विषयमा छलफल गर्न गठबन्धनको बैठक पुनः बसेको हो । बिहान बसेको बैठक निष्कर्षमा पुग्न नसकेपछि पुनः बैठक बोलाइएको छ । बैठकमा स्थानीय निकायको निर्वाचनमा विषयमा छलफल हुने छ ।अहिले जारी बैठकमा राष्ट्रिय जनमोर्चाका प्रतिनिधिबाहेक चारवटै राजनीतिक पार्टीका शीर्षनेताको उपस्थिति…