नयाँदिल्ली । राज्यसभा निर्वाचनका ३६ प्रतिशत उम्मेदवार विरुद्ध आपराधिक मुद्दा दर्ता भएको छ । निर्वाचन अधिकारका लागि काम गर्ने संस्था ‘एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स’का अनुसार ती उम्मेदवारहरूसँगको औसत सम्पत्ति १२७.८१ करोड भारतीय रुपैयाँ रहेको छ । एडीआर र ‘नेसनल इलेक्शन वाच’ ले १५ राज्यमा ५६ सिटका लागि चुनाव लडिरहेका ५९ उम्मेदवारमध्ये ५८ जनाको चुनावी प्रतिबद्ता…