महराका बिषयमा माओवादी पदाधिकारी बैठक निष्कर्षविहीन

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज विहान बसेको पदाधिकारी बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा छलफल भएको छ । यस विषयमा आजको बैठकमा छलफल भए पनि ठोस निर्णय हुन भने बाँकी रहेको बैठकपछि प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए । सुन तस्करी प्रकरणमा पूर्वसभामुख समेत रहेका महरालाई हिजो पक्राउ परेका गरिएको हो । आज प्रधानमन्त्री प्रचण्ड संसदमा…