काठमाडौं । चार दलीय समाजवादी मोर्चामा एमालेलाई पनि ल्याउन संवाद गरिने भएकाे छ । शनिबार बसेको मोर्चाको बैठकले एमालेसहित सबै वामपन्थी शक्तिलाई मोर्चामा आबद्ध हुन पत्राचार गर्ने निर्णय गरेको थियो । नेकपा एसका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले मोर्चामा एमालेलाई पनि ल्याउन अनौपचारिक छलफल सुरु भएको बताए । सबैसँग छलफल सुरु गर्ने र मोर्चालाई बृहत…