प्रचण्ड भक्कानिँए- ‘म अब आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगें’

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु आत्महत्या गर्ने कि लड्ने भन्ने ठाउँमा पुगेको बताएका छन् । अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले ५ पुसको संसद विघटनसँगै आफूसामु लड्ने कि आत्महत्या गर्ने भन्ने विकल्प देखिएको स्मरण गरेका हुन् । तर उनले आफू पार्टीका नेताहरुको साथ लिएर क्रन्तिकारी ढंगले लड्ने निर्णय लिएको…