५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने झुटो मुद्दा चलाइयो : विजय गच्छदार

काठमाडौँ । ललिता निवास प्रकरणमा जोडिएपछि सार्वजनिक कार्यक्रम र सञ्चारमाध्यममा उपस्थित नजनाएका कांग्रेस उपसभापति विजयकुमार गच्छदारले डेढ वर्षपछि टुप्लुक्क आज देखापरे । पत्रकार सम्मेलनमा देखापरेका नेता गच्छदारले आफूमाथि षड्यन्त्र भएको बताए । झुटो मुद्दा लगाएर राजनीतिक प्रतिशोध साँध्ने षड्यन्त्र भएको उनले दाबी गरे । ५० वर्षको राजनीतिक जीवन ध्वस्त पार्ने उद्देश्यका साथ अख्तियार दुरुपयोग अनुसन्धान…