मुखमा टेप लगाएर माइतीघर पुगेका डा. गोविन्द केसी पक्राउ

काठमाडौं । मुखमा टेप लगाएर माइतीघर मण्डला पुगेका डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेकाे छ । पाँच बुँदे माग राखेर आन्दोलनमा रहेका डा. केसीलाई निषेधित क्षेत्र तोडेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएकाे छ । उनलाई पक्राउ गरेर सिंहदरबार प्रहरी वृत्तमा लगिएको छ । यसअघि पनि उनीसहितका अभियन्ताहरु त्यही स्थानबाट पक्राउ परेका थिए । यस्ता छन्…