पूर्णबहादुरकाे विज्ञप्तिपछि कांग्रेसले डाक्यो अनुशासन समितिको बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ । यही बुधबार बिहान ११ बजे पार्टी मुख्यालयमा बैठक बस्ने सचिव दिनेश थापामगरले जानकारी दिएका छन् । यसअघि आजै पूर्णबहादुर खड्काले कावा सभापतिकै हैसियतमा विज्ञप्ति निकाल्दै १५ औँ महाधिवेशनका लागि वितरण र नवीकरण भइसकेका क्रियाशील सदस्यता खारेज गरिएको र पुन:नयाँ सदस्यता लिने निर्णयमा आपत्ति जनाएका…