सभापति बदल्नुभन्दा पहिले म आफैँ बदलिनुपर्छ : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सभापति बदल्नेभन्दा पनि सुरुमा आफैँ बदलिनुपर्ने बताएका छन् । सोमबार पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकमा आफ्ना धारणा राख्दै उपसभापति गुरुङले आफू बदलिएर कांग्रेस बदल्ने अभियानमा लाग्ने बताएका हुन् । ‘जनताका बीचमा जनताको कांग्रेस बनाउने अभियानमा लागौँ । म आफैँ बदलिने प्रयास गरिरहेको छु । कतिले नेता…