कुमार घैंटे समूहका गुन्डा नाइके सानुभाइसहित १८ जना पक्राउ

काठमाडौं । गुन्डा नाइके सानुभाइ भनिने युवराज गुरुङसहित १८ जनालाई प्रहरीले पक्राउ गरेको छ । गुरुङलाई गए राति सामाखुसीबाट जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो । उनी गुण्डागर्दीको आरोपमा पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । २०८० सालको असारमा ठमेलको क्लब ओम्नियाका सञ्चालकलाई कुटपिट गरेको आरोपमा पक्राउ परेका बेला गुरुङलाई प्रहरीले हत्कडीसहित ठमेल बजार…