कपिलबस्तु । लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन् । उनले मंगलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष राजीनामा बुझाएका हुन् । मन्त्री कुर्मीले बुधबारदेखि लागु हुनेगरी राजीनामा दिएको मुख्यमन्त्री आचार्यले बताए । बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता तथा अपहरण पार्ने कार्यमा संलग्न रहेको आरोप कुर्मी माथि छ । अपहरण र बेपत्ता पार्ने…