एमाले लयमा फर्किएको अध्यक्ष ओलीको निष्कर्ष

काठमाडौं । पूर्व प्रधानमनत्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन नेकपा विभाजनपछि उत्पन्न कठिन परिस्थिति पार गरेर एमाले फेरि लयमा फर्किएको निष्कर्ष निकालेका छन । आज (शनिबार)बाट ललितपुरको गदावरीमा सुरु भएको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा २७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष ओलीले एमालेको यात्रा लयमा फर्किएको निष्कर्ष निकालेका हुन् । अध्यक्ष…