काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्ने काठमाण्डू उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्कालाई सोधपुछको लागि बोलाएको छ । प्रहरी प्रधान कार्यालयमार्फत खड्कालाई मंगलबार आयोगमा बोलाइएको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले जानकारी दिएका छन । यसबारे जानकारी दिँदै उनले भने, ‘आइतबार पूर्वप्रधानन्यायाधीश पक्राउ परेको…