पुस १० पछि पहिलो पटक पार्टी कार्यालयमा सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पुस १० पछि पहिलो पटक पार्टी कार्यालय सानेपा पुगेका छन् । पुस १० गते सात दल मिलेर नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनाउने निर्णय गरेपछि कांग्रेस सत्ताबाट बाहिरिएको थियो । त्यसयता कांग्रेस सभापति देउवा पार्टी कार्यालय गएका थिएनन । यो बीचमा देउवाले…