काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले सूर्य चुनाव चिह्न अंकित आफ्नो झण्डा जलाएको घटनाको नेकपा एमालेले भर्त्सना गरेको छ । एमालेका केन्द्रीय प्रचार संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको झण्डा जनाएको प्रति निन्दा गरेका हुन् । अध्यक्ष केपी शर्मा ओलीविरुद्ध अपाच्य शब्दसहित नाराबाजी तथा महासचिव शंकर पोखरेलको गृहनगरमै रास्वपाका कार्यकर्ताले गरेको यो…