सांसदले उठाए सदनमा गुठी विधेयकदेखि डेङ्गु नियन्त्रणसम्मका विषय

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा बोल्ने सांसदहरुले डेङ्गु नियन्त्रणका लागि सरकारले गरिरहेको कामका बारेमा सदनलाई जानकारी गराउन माग गरेका छन् । बैठकमा सांसद प्रेम सुवालले डेङ्गु रोगले जनता पीडित रहेको अवस्थामा यसलाई नियन्त्रण गर्न सरकारले के काम गरिरहेको छ भनेर स्वास्थ्य मन्त्रीले सदनलाई जानकारी गराउनपर्ने माग गरे । साथै उनले सबै दलले समाजवादी व्यवस्थाको…