काठमाडौं । बागमती प्रदेश सरकारबाट एमालेका ६ जना मन्त्रीहरूले अन्ततस् आज राजीनामा बुझाउने भएका छन । एमालेले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने भएको छ । आज (बुधबार) बिहान मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालयमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भेटेर राजीनामा बुझाउन लागिएको सरकारमा एमालेबाट नेतृत्व गरेका कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसूदन पौडेलले जानकारी दिएका छन…