जनार्दन शर्मा प्रकरणः संसदीय छानबिन विशेष समितिको म्याद ७ दिन थप

काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्नका लागि गठित संसदीय समितिको म्याद थप गरिएको छ । बिहिबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्ग्निप्रसाद सापकोटाले संसदीय छानबिन विशेष समितिको म्याद सात दिन थप्न प्रस्ताव गरेका थिए । सदनले त्यो प्रस्ताव स्वीकार गरेको हो । सदनले स्वीकार गरेसँगै संसदीय छानबिन विशेष समितिको कार्यावधि ७ दिनका लागि थप…