केपी कमरेडलाई अप्ठ्यारो पर्ला भनेर विगतका विमति उठाउन छाड्दैनौँ : विश्वप्रकाश शर्मा

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमालेसँग विगतमा भएको विमतिका बीचमा सहमति गरेर गठबन्धन बनाएकाले आफूहरू चुप नबस्ने बताएका छन्। नेपाल निजामती कर्मचारी युनियनको कार्यक्रममा बोल्दै काँग्रेस र एमालेबीचको विमतिहरूलाई जबरजस्ती छोप्न खोजे दुर्घटना हुने बताए। उनले भने, ‘अहिले पनि काँग्रेस र एमालेबीच भएको विमतिहरूलाई हामीले तिलाञ्जली दियौँ, जबरजस्ती छोप्न खोज्यौँ भने दुर्घटना हुन्छ।…