शेखर पक्षको प्रदर्शनपछि कांग्रेस केन्द्रीय कार्यालय प्रवेशमा कडाइ

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेस केन्द्रीय कार्यलय प्रवेशमा कडाई गरिएको छ । कांग्रेसको केन्द्रीय कार्य समिति बैठकको पूर्वसन्ध्यामा केन्द्रीय कार्यलय क्षेत्रमा कुनै प्रदर्शन हुन नदिन सुरक्षा व्यवस्थामा कडाई गरिएको हो । । नेता शेखर पक्षका कार्यकर्ताले कार्यालयमा विरोध प्रदर्शन गरिरहेका छन्। त्यसैले केन्द्रीय कार्यालय प्रवेश गर्दा केन्द्रीय सदस्यको नाम रुजु गरेर मात्रै प्रवेश गराइएको…